डिभिजन टूः नेपाल र ओमानविचको खेल यस्तो छ तयारी (बल बाइ बल लाइभ स्कोर सहित)

  • प्रकाशित मिति: शुक्रबार, माघ २६ २०७४
  • तामाकोसी खबर

काठमाडौं, माघ २६ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नामिविया विरुद्ध खेलेको मैदान एफिज पार्कमा नेपालले दिउसो सवा १ बजेबाट ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटको झिनो अन्तरले हराउँदा ओमान क्यानडासँग ८ विकेटले हारेको थियो । लाइभ स्कोर अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस् ।