प्रदेशसभाको समानुपातिकतर्फ कुन दललाई कति सिट ?

  • प्रकाशित मिति: शुक्रबार, पुष ७ २०७४
  • तामाकोसी खबर

काठमाडौं, पुस ७ –निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० क्षेत्रको सिट बाँडफाँड गरेको छ ।



आयोगले शुक्रबार सार्वजनिक गरेको सिट बाँडफाँडमा एमालेले ७५ सिट पााएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ । यस्तै माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३ र राजपाले १२ सिट पाएको छ ।