भ्रष्टाचार अन्त्य नगरेसम्म आईएसलाई हराउन सकिदैनः ट्रान्सपरेन्सी इन्टरनेशनल
- प्रकाशित मिति: मंगलबार, फाल्गुन १० २०७३
- तामाकोसी खबर
लाई कुनै हालतमा पराजित गर्न नसकिने चेतावनी ट्रान्सपरेन्सी इन्टरनेशनलले दिएको छ ।आईएस पराजीत भएको हेर्न चाहनेहरुले आ–आफ्नो देशमा चुलिएको भ्रष्टाचार न्यून गर्नैपर्ने एक प्रतिवेदनमार्फत् ट्रान्सपरेन्सीले औल्याएको हो ।भ्रष्टाचारविरुद्ध कार्यरत विश्व संस्था ट्रान्सपरेन्सीले मध्यपूर्वसहितका मुलुकमा आतंकवाद मौलाउनुमा एक मूख्य माध्यम बनेको भ्रष्टाचार नियन्त्रणका लागि अमेरिका, बेलायतसहितका पश्चिमा देशले आँखा चिम्लेकामा पनि आलोचना गरेको छ ।सैनिक बजेटप्रति उत्तरदायी बनाउन दबाब सृजना गर्न पनि उसले अपील गरेको छ ।अन्धाधुन्ध रुपमा भइरहेको भ्रष्टाचारलाई देखाएर आईएसले मानिसहरुलाई आफूप्रति आकर्षित गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।सुचना र सञ्चारको इतिहास धेरै लामो नभए पनि आजको २१ औं शताव्दी एवं प्रविधिको युगमा आएर अझै समय र प्रविधि अनुसार चल्न सकेको छैन । यसै कुरालाई आत्मसाथ गर्दै तामाकोसी अनलाईन डट कम सञ्चारको क्षेत्रमा एक कदम अगाडी बढ्ने प्रयासरतमा छ । सरगम मिडिया प्रा.लि.द्धारा सञ्चालन भएको तामाकोसी अनलाइन वि.स. २०७३ साल फाल्गुण महिनाको १७ गते रामेछापको मन्थलीमा भव्य कार्यक्रमको आयोजना गरी राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाद्धारा उद्घाटन गर्नु भएको हो।
तामाकोसी अनलाइन डट कम औपचारिक रुपमा सञ्चालन भएको रामेछाप जिल्लाको पहिलो अनलाइन हो । कम्पनी दर्ता नंम्बर १६७१५३।७३।०७४ मा दर्ता भई १५२३।७३।०७४ नम्बरमा प्रेस काउन्सिलमा दर्ता छ भने सुचना तथा सञ्चार मन्त्रालयको सुचना विभागमा ९६।७३।०७४ नम्बरमा दर्ता छ । अनलाइनले स्थानिय समाचारहरुलाई प्राथमिकता दिई राष्ट्रिय, अन्तर्राष्ट्रिय, कृषि, खेलकुद तथा लोक सेवा आयोगको विविध पक्षहरुको समाचारहरु प्रकाशन तथा प्रशारण गरिदै आएको छ । अन्तमा सम्पुर्ण पाठक, स्रोता, दर्शक, विज्ञापनदाताहरुबाट सकारात्मक प्रतिक्रिया सहित महत्वपुर्ण सहयोग पाउने अपेक्षा गर्दछ ।
व्यवस्थापक टिम
सरगम मिडिया प्रा.लि. मन्थली न.पा. १, रामेछाप (कम्पनी दर्ता नं. १६७१५३/७३/०७४), स्थायी लेखा नं. (६०५९६४०६८)
प्रेस काउन्सिल नेपाल फाइल नं. ६३१ दर्ता नं. २७०३, सुचना विभाग दर्ता नं. (९६/७३/०७४)
प्र.निर्देशक/प्रधान सम्पादक : युनिक विफा घिसिङ
सह-सम्पादक : शान्ता श्रेष्ठ
फोन :९८५४०४३१२५
ईमेल : [email protected]