प्रदेश नं. २ को महानगर र उपमहानगरमा एमालेले को को लाई दिए टिकट ?

  • प्रकाशित मिति: आइतबार, भाद्र १८ २०७४
  • तामाकोसी खबर

काठमााडौं, भदौ १८ – नेकपा एमालेले प्रदेश नं. २ का एक महानगर र दुई उपमहानगरमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।

वीरगञ्ज महानगरपालिका

मेयर –      वसुरिद्धिन अन्सारी
उपमेयर –   सोफिया आचार्य



कलैया उपमहानगरपालिका

मेयर –      विनोद साह
उपमेयर –   प्रतिमायादव

जितपुर सिमरा उपमहानगरपालिका

मेयर –      कृष्ण पौडेल
उपमेयर –   सरस्वती चौधरी