हराएको मौलिकता लाई खुमन अधिकारी र स्मृति तिमिल्सिनाले दिए एउटा झटारो ,योपो हो तीज गीत “हेर्नुहोस”

  • प्रकाशित मिति: शुक्रबार, साउन २० २०७४
  • तामाकोसी खबर

कमल सरगम
काठमाण्डौ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र अर्की चर्चित निर्देशक तथा मोडल स्मृती तिमिल्सिना “गुरुआमा”को सुमधुर आवाजमा उत्कृष्ट मौलिक तीज कोशेली “दिदी भाई”बजारमा आएको छ।स्मृती तिमिल्सिना गुरुआमाकै प्रस्तुतिमा बजारमा आएको गीतमा लय खुमन अधिकारीकै रहेको छ भने शब्द राम कृष्ण आचार्यको रहेको छ।स्मृती तिमिल्सिना गुरुआमाकै निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम,रमा थपोलिया र सुष्मिता सापकोटाको रहेको छ ।सुरेश श्रेष्ठको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन सुदन बस्नेतले गरेकाहुन ।
भिडियो :