काठमाडौं ढुंगेधारामा बम विस्फोट

  • प्रकाशित मिति: बुधबार, माघ १ २०७६
  • तामाकोशी

काठमाडौं : काठमाडौं स्वयम्भूस्थित ढुंगेधारामा बम वि!स्फोट भएको छ। बुधबार साँझ ढुंगेधारामा अ,ज्ञात समूहले बम वि,स्फोट गराएको प्र,हरीको भनाइ छ । काठमाडौं प्र,हरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले वि,स्फोट भएको खबर आएको जानकारी दिए। सुवेदीले आफू घ,टनास्थलमा जाँदै गरेको बताए ।

प्रहरीले अज्ञात समूहले वि!स्फोट गराएको बताए पनि नेत्रविक्रम चन्द ‘वि,प्लव’ समूहमाथि आशंका गरेको छ । सरकारले विप्लव समूहमाथि प्र!तिबन्ध लगाएपछि यो समूहका सयौ नेता प!क्राउ परेका छन्। अन्नपूर्ण पोस्टमा लेखिएको छ ।