काठमान्डौ ।
लोक सेवा आयोगले परिक्षा कार्यक्रम संशोधन गरेको छ । लोक सेवा आयोगद्धारा जारी गरेको सुचना अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पुर्व प्रकाशित परिक्षा कार्यक्रम हेरफेर गरेको हो ।
संशोधन गरिएको परिक्षाको कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् ।
लोक सेवा आयोगले परिक्षा कार्यक्रम संशोधन गर्यो
- प्रकाशित मिति: आइतबार, मंसिर १ २०७६
- तामाकोशी