अमेरिकाको ओहायो राज्यमा शनिबार राति भएको सडक दु_र्घ-टनामा परी दुई नेपालीको मृ-त्यु- भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दु-र्घट-नामा परी ४० वर्षी-या कुमारी विश्व-क-र्मा र २४ वर्षीया अन्जु -विश्व-क-र्माको मृ-त्यु भएको हो।
दु-र्घ-ट-नामा परी अन्य चार जना घा-इते भएका छन्। घा-इतेहरुको स्थानीय अपस्पतालमा उपचार भइरहेको छ। स्थानीय कोलम्बस प्रहरीका अनुसार सडक ,दुर्घ-ट-नामा ज्यान गुमाउने आमा, छोरी हुन्। प्रहरीले स्थानीय टेलिभिजनलाई दिएको जानकारी अनुसार अन्जुको घटनास्थलमै .मृ.त्यु.. भएको हो।
घाइ/ते मध्ये एक विश्वकर्मा थरकै महिलाको अवस्था गम्भीर छ, उनको स्थानीय माउण्ट कारमिल इष्ट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटना शनिबार राति करिब १० बजे कोलम्बसको उत्तर पूर्वी बाटोमा भएको हो। प्रहरीले दु-र्घ/टना/बारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृ/त/क कुमारीले चलाएको टोयोटा क्याम्री कारलाई औडी कार चलाएका व्यक्तिले ठ/क्क/र दिएका थिए। अर्को कारमा सवार, चालक र अन्य एक जनाको अवस्था समेत गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय अमेरिकामा कार दु/र्घ/ट/ना/मा परी ज्यान गुमाउने नेपालीहरुको संख्या बढ्दो छ। एक महिना अगाडी अमेरिकाको मिजौरी राज्यमा भएको सडक /दु/र्घ/टना/मा परी एकै परिवारका तीन जना नेपालीको मृ/त्यु/ भएको थियो। यो समाचार अनिल अधिकारीले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ ।