सप्तरी : सप्तरीको सुरुङ्गा नगरपालिका–७ का दलित समुदायका महिलाहरु दिनभर घरभित्रकै चुलोचौकोमा सिमित थिए । तर अहिले व्यवसायिक रुपमा तरकारी खेती गरेर आम्दानी गर्न थालेपछि आत्मनिर्भर बनेका छन्। यतिबेला खेतमा घिरौला, भिन्डी, करेला लगायतका तरकारी लटरम्म फलेका छन्।
भिडियो
नेपालमा गरे के हुन्न ? तरकारी खेतीले चम्केको भाग्य दतित परिवारको,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: बिहिबार, असोज २३ २०७६
- तामाकोशी