गजलकार राम अविरल बिष्ट रुदै मिडियामा ! बलात्कारीलाई दिए यस्तो प्रहार,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १९ २०७५
  • तामाकोशी

काठमाडौं-गजलको क्षेत्रमा थोरै समयमा धेरैको माझमा परिचित हुन सफल नेपाल कै कान्छा गजलकार राम अविरल बिस्ट गजल को क्षेत्र मा निकै नै चर्चा मा आउनु भएको छ । कमलबजार नगरपालिका १ मुलि मा जन्मनु भएका गजलकार बिस्ट पछिल्लो समय देशभर चर्चा मा हुनुहुन्छ । स्कूले जीवन देखि नै गजल कोर्न सुरु गरेका बिस्ट्ले अहिले पनि यो क्षेत्रलाई निरन्तरता दिईरहेका छ्न ।