आफ्नो अंगरक्षकलाई समेत स्टेजमा लागेका थिएनन मृत्यु भन्दा अगाडिको अन्तिम भाषणमा रबिन्द्र अधिकारीले !हेर्नुहोस भिडियोनै

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
  • तामाकोशी

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
कलाकारको समेत प्रिय बनेका रबिन्द्र अधिकारी मृत्युको अघिल्लो दिन एकदम निराश थिए हेरौ उक्त भिडियो भाषण :