सहयोग गर्न पुगेकी लोक गायिका पूर्णकला बिसी ५० बर्षीय आमाको हालत देखेर चल्यो रुवाबासी,सम्हाल्न सकिनन् आफुलाई

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ६ २०७५
  • तामाकोशी

चर्चित लोक गायिका पूर्णकला बिसीले लामो समय देखि क्यान्सरले ग्रसित शर्मिला राईलाई आर्थिक रकम सहयोग गर्न पुगेकी छिन।परिवारको तिरस्कार र आफ्नै जेठो छोराले गरेको बेवास्ताको कारण पिडामा थालिएका यी परिवारलाई सहयोग गर्न पुगेकी पूर्णकला बिसी एक्कासी भाबुक भईन।उनकी छोरीले शर्मिलाको पीडाको बारेमा र उनको कहानीलाई प्रस्तुत गर्दै रहदा एता पूर्णकला भने भक्कानिएकि छिन।

श्रीमान गुमाएको पिडा खेपिरहेकी शर्मिलाले एक्कासी आफ्नो काखको छोरा पनि गुमाउन पुगेकी छिन।एउटा छोरा गुमाएको केहि समय बित्न नपाउदै जेठो छोराले परिवारलाई बेहालतमा छाडेर भागेका थिए।हेरौ उक्त समयमा गरिएको सहयोग र कुराकानी :