“गाठो पार कसेर”गीतको सुटिङमा गायक तथा मोडल एन.आर गौतमले यसरि नचाए पछी लक्ष्मी देवकोटालाई-सुटिङ स्थल मै डम्बर र गंगाको यस्तो देखियो खतरा नाच ,भिडियो झन् बन्दै एकाएक भाईरल

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३ २०७५
  • तामाकोशी

काठमाडौ । नेपालि गीतसंगीतको दुनियामा एन.आर.गौतमको लोकदोहोरी गित “गाठो पार कसेर”गीतको म्युजिक भिडियो NRG CREATION MEDIA गायक आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । एन.आर गौतम र निर्मला थापाको सुमधुर स्वरमा रहेको छ भने शब्द तथा संगीत बिरेन्द्र कुंवरको रहेको छ ।

दिलिप राईले निर्देशन गरेको म्युजिक भिडियोलाई देबराज आचार्यले छायांकन गरेका हुन् भने यस म्युजिक भिडियोलाई मिन रावलले सम्पादन गरेका हुन् । पछिल्लो समय गायन संगसंगै अभिनय तिर जमेका एन.आर गौतम,लक्ष्मी,डम्बर र गंगाको दमदार अभिनय रहेछ । आशा छ यो गित पनि बिगतका गित झैँ चर्चामा चुलिने छ । यस गीतका सम्पूर्ण टिमलाई शुभकामना !!!
हेर्नुहोस भिडियो :
https://youtu.be/211RSLGhmQ4