प्रियंका कार्कीले आचल शर्माको बारेमा किन यस्तो बोलिन // पत्रकार आक्रोशित

  • प्रकाशित मिति: शुक्रबार, माघ ११ २०७५
  • तामाकोशी

माघ-११,जिन्दगि भरि संगै काम गरेका र कुनै बेला पनि बिबादमा नआएका महजोडीको आफ्नै कम्पनि महासञ्चारको प्रस्तुतिमा आउदै गरेको नँया चलचित्र “दाल भात तरकारी”को आज प्रेशमिट सहित नयाँ गीत “भिजिट भिषामा” रिलिज भएको छ।

चलचित्र “दाल भात तरकारी”का सबै टिमले चलचित्र निकै राम्रो बनेको र गीतहरु पनि निकै राम्रो बनेको बताएका थिए।
कुमारी हलमा भएको प्रेशमिटमा महजोडी मदनकृष्ण श्रेष्ठ,हरिबंश आचार्य,भूबन के.सी.,प्रियंका कार्की,आचल शर्मा,पुष्प खड्का,लगायतले चलचित्रको बारेमा मन्तब्य राखेका थिए ।



केहि मिडिया कर्मीले आचल शर्माले मिडिया संग बोल्न नमानेको भनेर गुनाशो पनि पोखेका थिए, त्यसकै प्रति उत्तरमा आचल शर्माले मिडिया संग यसो भनिन्।
हेर्नुहोस भिडियो सहित :