नेपालको पहिलो रेस्लर महिला भगवतीलाइनै जित्ने अर्की महिला आईन्,अन्तरबार्तामै हानाहान-पत्रकारनै भागे (भिडियो कुराकानी)

  • प्रकाशित मिति: मंगलबार, पुष २४ २०७५
  • तामाकोशी

नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका र उनको आफ्नै प्रशिक्षणकेन्द्रमा भर्खरै सिक्दै गरेकी एक महिला लक्ष्मी घर्ती मगर बीच अन्तरबार्तामै फाइट परेको छ।उनीहरु बीच कसले कसलाई हराउने भन्ने बिषयमा जिस्क्दा जिस्कदै हानाहान भएको हो।युनिकालाई मात्रै हैन विश्वका धेरैलाई जित्न सक्छु भन्दै लक्ष्मी जंगिए पछी तेरो तागत छैन भन्दै युनिकाले उक्त कुरालाई इन्कार गरिन संगै दुई बीच हानाहान भयो।

लामो समय पछि युनिका अर्थात भगवती खड्का मिडियामा आएकी हुन्।उनि एक असल र सरल खेलाडी पनि हुन्।नेपालको नाम चिनाउनको लागि उनि हरबखत तल्लिन हुन्छिन।हेरौ उक्त कुराकानी जस्ताको तस्तै :
https://www.youtube.com/watch?v=Bh4y7fbGu-0