परि जोशी उदाईन अभिनयमा “रङ्गी चणी” डेउडा गीतको एकाएक चर्चा

  • प्रकाशित मिति: बुधबार, पुष १८ २०७५
  • तामाकोशी

काठमाडौं,- नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको बसिबियालो म्युजिक प्रा.लिको प्रस्तुति हाम्रो खप्तड छान्ना डेउडा समाजको “रङ्गी चणी” डेउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिम थापा नायकको उत्कृष्ठ शव्द तथा लय सिर्जना गरेका हुन् ।

गीतमा चर्चित गायक सुर्य विरही साउद र माया पाण्डेको सुमधुर आवाज रहेको छ । भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन हरिश महराले गरेका उक्त्त गीतको म्युजिक भिडियोमा मोडल परि जोशी र भिम थापा नायकको उत्कृष्ट अभिनय रहेको छ भने यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने बसिबियालो म्युजिक प्रा.लिले गरेको छ । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
हेर्नुहोस भिडियो :