गायिका ललिता बोहोराले गाईन अहिले सम्मकै उत्कृष्ट डेउडा गित “जोराईलका चिउला ”हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बुधबार, पुष १८ २०७५
  • तामाकोशी

काठमाडौं,- नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा फेरी एक अर्को डेउडा गित ललिता बोहोराको प्रस्तुतिमा “जोराईलका चिउला ”सार्वजनिक भएको छ । अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा राजेन्द्र शाह “बि पी”को उत्कृष्ठ शव्द तथा लय सिर्जना रहेको छ ।

गीतमा चर्चित गायक प्रकाश थापा र गायिका ललिता बोहोराको सुमधुर आवाज रहेको छ । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ । भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन हरिश महराले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतको म्युजिक भिडियोमा हेमानी ढुगेना र दिपक संगम बिसिको उत्कृष्ट अभिनय रहेको छ । खप्तड म्युजिक डिजिटल प्रा.लिको ब्यानरमा दृश्य निर्माण यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने म्युजिक नेपाले गरेको छ ।
हेर्नुहोस भिडियो :