रामेछाप । रामेछापमा दुई नगरपालिका र ५ गाउँपालिकाको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार जिल्लाको २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार २१ वडा मध्ये नेकपा एमाले र काँग्रेसले ८÷८ वटा वडामा जित हात पारेको छ भने माओवादी केन्द्रले पाँच वटा वडामा जित हासिल गरेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
मन्थली नगरपालिका
१. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
२.सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
३. खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
४.नवराज थापामगर, वडाध्यक्ष, मन्थली नगरपालिका–१३ (एमाले)
५. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)
रामेछाप नगरपालिका
१.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)
३. दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)
सुनापति गाउँपालिकाः
१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)
गोकुलगंगा गाउँपालिका
१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)
२. सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)
३. नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु (एमाले)
४.रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली (कांग्रेस)
उमाकुण्ड गाउँपालिका
१. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
२. खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)
३. गुणराज थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली (एमाले)
लिखुतामाकोसी गाउँपालिका
१. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)
दोरम्बा शैलुङ गाउँपालिका
१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)
रामेछापमा २१ वडाको नतिजा सार्वजनिक : एमाले र काँग्रेस ८/८ र माओवादी ५ वडामा विजयी
- प्रकाशित मिति: सोमबार, जेष्ठ २ २०७९
- तामाकोशी