रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१ डडुवामा एमालेको प्यानल नै बिजयी

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका वडा नं १ डडुवामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । सात दलिय गठबन्धनलाई हराउँदै एमालेका प्रेम लामा डडुवाको वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै अन्य चार सदस्य पनि एमालेले जितेको छ ।
कसको मत कति
प्रेम कुमार लामा वडाध्यक्ष ११४३
संगीता थापा महिला सदस्य ११२२
मिठे कामी दलित सदस्य १०७८
सदस्य मंगले थामी ११४१
मविन श्रेष्ठ ११२४