रामेछाप नगरपालिकामा एमालेको अग्रता

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । मतगणना भैरहेका वडाहरुको पछिल्लो परिणाम अनुसार नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार अगाडि छन् ।
रामेछाप नगरपालिकाको पछिल्लो परिणाम
मेयर
रोशन पाख्रीन (एमाले)– १०८९
लवश्री न्यौपाने (कांग्रेस)–८३५
नरेशबाबु श्रेष्ठ (माओवादी केन्द्र) –३९८
उपमेयर
सीता कुमारी खत्री (एमाले)–१०७७
बालाकुमारी कार्की (कांग्रेस)–८६२
ढालविक्रम कार्की (एकीकृत समाजवादी ) –२५०