रामेछाप । नेपाली कांग्रेस रामेछापले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवार तय गरेको छ । २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह रहेको रामेछापमा कांग्रेसले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो । आइतबार मध्यराति कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले फेसबुक मार्फत कांग्रेसले जिल्लाको दुई नगरपालिकाको प्रमुख/उपप्रमुख र ६ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको बताउनुभएको छ ।
कुन पालिकामा को ?
रामेछापका सवै पालिकामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो : कुन पालिकामा को ? (नामसहित)
- प्रकाशित मिति: सोमबार, बैशाख १२ २०७९
- तामाकोशी