महाकाली नदीले सर्तकता तह पार गर्‍यो, सर्तकता अपनाउन आग्रह

  • प्रकाशित मिति: शनिबार, असार ५ २०७८
  • तामाकोशी

काठमाडौं । महाकाली नदीले सर्तकता तह पार गरेपछि तटीय डुबाइ नभइरहने होचा स्थानहरुमा साँझ सम्म सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सर्तकता रहन आग्रह गरेको हो । विभागका अनुसार आज विहान ६ः३० बजे महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।