१३ वर्षीया बालिकालाई यौ’न दुर्व्य’वहार गरेको आरो’पमा दुई जना पक्रा’उ

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २२ २०७८
  • तामाकोशी

काठामाडौं । १३ वर्षीया बालिकालाई यौ’न दुर्व्य’वहार गरेको आरो’पमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्रा’उ गरेको छ ।

पक्रा’उ पर्नेमा सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कोजुले जेठ १६ गते दिउँसो र मुखियाले गएको फागुन १ गते ती बालिकालाई यौ’न दुर्व्य’वहार गरेको उ’जुरी परेपछि पक्रा’उ गरिएको हो ।



पक्रा’उ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।