उत्तर कोरियाको सैन्य शक्ति प्रदर्शन (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, माघ ११ २०७७
  • तामाकोशी

एजेन्सी । उत्तर कोरियाले हालै गरेको सैन्य प्रदर्शनमा पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र देखाएको छ।

उसले यसलाई संसारको सबैभन्दा शक्तिशाली हतियार भनेको छ। बिबिसीबाट