एजेन्सी । फ्रान्समा हेलिकप्टर दुर्घट’नाबाट पाँचजनाको मृ’त्यु भएको छ।
फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घ’टना हुँदा ५ जनाको मृ’त्यु भएको हो। एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घट’ना भएको बीबीसीले उल्लेख गरेको छ।
उद्धारका लागि गएको हेलिकोप्टर दुर्घ’टना हुँदा ६ मध्ये ५ जनाको मृ’त्यु भएको हो। दुर्घ’टनाको कारण खुलेको छैन। खराब मौसमले दुर्घट’ना भएको हुने अनुमान गरिएको छ।