काठमाडौँ । लोक सेवा आयोगले अमिन पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले स्थानीय तहका लागि माग गरेको नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह चौथो तह अमिन पदको स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगको विज्ञापन नम्बर १४४८१९०७५–०७६० खुल्लातर्फ २१ पदका लागि माग गरेकोमा लिखित परीक्षा तथा अन्तर्वार्ताको औसत प्राप्ताङ्कको कुल योगबाट कार्यालय रोजाइको प्राथमिकता क्रम अनुसार २१ जना स्थानीय तहमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
लोक सेवा आयोगद्धारा अन्तिम नतिजा सार्वजनिक (नतिजा सहित)
- प्रकाशित मिति: सोमबार, बैशाख १ २०७७
- तामाकोशी