जीवन पाण्डे, गुल्मी – करिव एक दुई हप्ता पहिला गुल्मीमा घटेको गरु का ण्ड तपाईं सबैमा सर्वबित्तितै छ । जुन का’ण्डमा सुनको गहनाको लागि आफ्नै सासुको ह’त्या गरिएको थियो । अहिले फेरिपनि गुल्मी जिल्लाको चम्द्रकोट गाउपालिकाको रुपाकोट भन्ने स्थानमा घिन’ला’ग्दो एबम ड’र’लाग्दो घ’ट’ना घ’टे’को छ जसमा एक युवकले भैं’सी’लाई क’र’णी गरिराखेको बेला भैंसी मा’लिकले देखेपछी उनको ह’त्या भएको छ । घटना पौष ४ गतेको भएपनी अहिले भिडियो सार्वजनिक भएको छ । पत्रकार भुवन भुसाल र मोहन बस्नेतले अहिले यो घ’ट’नाको वा’स्त’वि’क’ता युट्युव मार्फत सार्वजनिक गरेका छन ।
आफ्नो घरभन्दा करिव ३० मिनेट हिडेर गोठ जानुपर्ने अवस्था थियो । गोठ एकान्तमा भएकाले यो घ’ट’ना घ’टे’को हो । साझ ५ बजे भैंसी मालिक देविराम भण्डारि भैंसी दुहुन भनी गोठ तर्फ लाग्छन । गोठमा पुग्दा उनले एकदम आ’श्च’र्यचकित घ’ट’ना देख्छन जहाँ एक स्थानीय युवकले भै’सि’लाइ क’र’णी गरिराखेका हुन्छन । भैंसी र पाडो दुबैको खु’ट्टा बाधी उनी यो कार्य गरिराखेका हुन्छन । मालिक आउछन तर ती युवकलाइ केही फरक पर्दैन । भैंसी मालिक भण्डारिलाइ भने त्यो कृ’याकलाप ख’पी नसक्नुहुन्छ । भण्डारिले भैंसी दुहुन भनी लाएको बाल्टिले ती युवकलाइ प्र’हार गर्छन ।
बाल्टी प्र हा र भएपछी ती युवक ज ङ्गिदै त्यही गोठमा भएको दाउरा प्र हा र गर्छन । भण्डारि प्र हा रपछी ढल्छन, ढलिसकेपछि पनि आफ्नो रोमान्समा बाधा पुर्याएका भण्डारिलाइ नजिकै रहेको प्रखालको ढु’ङ्गाले टाउकोमा प्र’हार गर्छन । अन्तत भण्डारी सोही स्थानमा प्रा’ण त्याग्छन । यता घ’टना हुनभन्दा पहिलापनी सो युवकले भैसिलाइ ब’ल’त्का’र गरिराख्ने कुरा स्थानियले बताएका छन । स्थानियका अनुसार पहिला प’नि ती युवकले भैसिको पा’डी’लाई ब’ल’त्का’र गर्दा भण्डारिले पाडीलाई त्यही युवकको जिम्मा लगाएका थिए ।
माइत आएकी सुत्केरी छोरिलाइ खसिको मा’सु लिने र गोठमा दुधपनी दुहेर फर्किने भनी हिडेका भण्डारी मासु त घर पठाउछन तर उनी दूध लिएर भने फर्किएनन । आफ्नो श्रीमान र बुवा कतिखेर घर फर्किनुहोला र दूध तताउला अनि खाउला भन्दै भण्डारिकि श्रीमती र छोरी कुरिराखेका हुन्छन । धेरै ढिलोसम्मपनि न आएपछी उनिहरु फोन हान्छन । लगातार फोन गर्दापनी फोन नउठेपछी उनिहरु गोठ तर्फ लाग्छन ।
गोठमा पुग्दा भण्डारिको शरीर रगतमा डुबेको देख्दा उनिहरु अ’च’म्मित हुन्छन । कतै बुवा उठ्नुहुन्छ कि भनी छोरी “बुवा उठ्नु न” भन्दै रुन्छिन तर बि’डम्ब’ना त्यहा उनका बुवाको श;व मात्र थियो । घ’ट’ना र’ह’स्य’मय एबम शं’का’स्पद भएपछी हा’र गु’हा’र गर्दै स्थानिय जम्मा हुन्छ्न अनि प्र’हरिलाइ खवर गर्छन । पहिला पनि यस्ता कार्यमा होमिएका ती युवकलाइ शं’का’गरि प्र’हरिले नियन्त्रणमा लिन्छ । अन्तत ती युवकनै दो’षी ठ’हरी अहिले का’र’वाहि’मा परेका छन ।
https://youtu.be/4T4w39eE9UQ