अछाममा ट्याक्टर दुर्घ-टना ! १ जनाको गयो ज्या-न

  • प्रकाशित मिति: शुक्रबार, पुष १८ २०७६
  • तामाकोशी

२०७६ पौष १८ अछाम -अछाममा ट्रया,क्टर दु!र्घट,ना हुँदा एक जनाको मृ!त्यु भएको छ । पूर्बि अछामको पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालीकास्थान को पलाँता खाल नजिकै भिर बाट खस्दा चालकको घ,टनास्थलमै मृ!त्यू भएको ईलाका प्र!हरी कार्यालय बिनायकका प्रमुख प्रमानन्द जोशीले जानकारी दिनुभयो । मँगलसेन नगरपालीका वडा नः १२ बस्ने शेर बहादुर रावलको भे १ त ८२९४ नम्बरको ट्रया!क्टर भिरबाट करीब २५० मिटर तल खसेको बताईएको छ । मृ!त्यु हुनेमा दैलेखको आठबिस नगरपालीका वडा नः ३ बस्ने अन्दाजी २८ बर्षका दिनेश वि.क रहको बुझिएको छ । ट्रया!क्टर हिजो राति नै दु!र्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आफुले आज बिहान १० बजे तिर मात्रै खबर पाएकाले अहिले प्र!हरीको टोली घट!नास्थल मा खटिएको ईलाका प्र,हरी प्र!मुख जोशीले बताए । ट्रया,क्टर के कति कारणले दु!र्घटना भयो भन्ने अनु!सन्धान बाट मात्रै खुल्ने उनको भनाई छ ।