काठमाडों, पुस १५ । राजधानी काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने ट्याङ्कर अनि!यन्त्रित बन्दा आधा दर्जन बढी गाडीलाई ठ!क्कर दिएको छ । तिब्र गतिमा रहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्याङ्कर ओरालोमा ब्रे!क नलागेपछि आधा दर्जन गाडीमा क्षती हुन पुगेको छ । चालकले जति प्रयास गर्दा पनि ब्रे!क नलागेपछि आधा दर्जन बढी गाडीमा क्षति पुर्याएको छ । ठ!क्करबाट चार वटा कार, एउटा बस र एउटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्र!हरीका अनुसार अनि!यन्त्रित ट्या!ङ्कर वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा बजारिएको थियो । अनि!यन्त्रित ट्याङ्क!रका कारण घरमा पनि सामान्य क्षति भएको प्रह!रीले जनाएको छ ।!