गोदावरीमा झुण्डिएको अवस्थामा शव फेला,अझै पहिचान हुन् सकेन

  • प्रकाशित मिति: मंगलबार, पुष ८ २०७६
  • तामाकोशी

धनगढी – कैलालीको गोदावरी नगरपालिका १२ मा झु!ण्डिएको अवस्थामा श,व फे-ला परेका छ । रातापानी सामुदायिक वनमा झु,ण्डिएको अवस्थामा श,व भेटिएको प्र,हरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार पहेँलो रङको बाटिएको डोरीले नाम थर, वतन खुल्न नआएको अन्दाजी ४०÷४५ वर्षको जस्तो देखिने सडेको अवस्थामा श,व फेला परेको छ । उनले चिन्न नसकिने अवस्थामा रहेको श,व, पाँच फिट छ इन्च उचाई रहेको, माथिल्लो शरिरमा कालो बुट्टेदार टि–सर्ट र तल्लो शरिरमा कालो हाफ पाईन्ट,बायाँ हातको साहीली औलामा चाँदीको जस्तो देखीने औठी, कालो रङको मख्लर, कालो चुच्चे टोप लगाएको पाईएको बताए ।

उनका अनुसार सोही स्थान नजिकै माटो लागेको खैरो रङको झोला, कालो रंगको एक जोर चप्पल, खैरो रङको जिन्स पाईन्ट, र,,क्सीको बो,तल समेत फेला परेको छ । वे,वारिसे श,व अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्र,हरीले जनाएको छ ।गोदावरी न्युजमा लेखिएको छ ।