मध्यरातमा गाउँपालिका अध्यक्षलाई पत्नी!सहित अप!हरण

  • प्रकाशित मिति: सोमबार, पुष ७ २०७६
  • तामाकोशी

दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञा,त समूहले अप!हरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अप!हरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अप!हरण गरिएको ह,स्तले बताए।भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठा,टीकाँध गाउँपालिका(२स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञा,त समूहले लिएर गएका हुन्।उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए । शाहीदम्पतिलाई वि,प्लव समूहले अप,हरण गरेको आशंका गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घ!टना जानकारीमा आएपनि कसले अप!हरण गरेको भनी पुष्टि नभएको बताए । आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अप!हरितको खोजी तीब्र पारेको उनले जानकारी दिए।