सिन्धुपाल्चोकमा बस दु,र्घट!ना,भाग्यमानि जिवित शिशु-आमा स्व,र्ग अझै बेप,त्ता बाबु

  • प्रकाशित मिति: मंगलबार, पुष १ २०७६
  • तामाकोशी

सिन्धुपाल्चोक – ६ किलो घुम्ती दु!र्घट,नामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथा,र्टन गएको खुलेको छ। जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र नौ महिने काखे शिशु ९छोरा० लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए।फर्कंदा सुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो। दुर्घ,टनामा उनले पत्नी गुमाए। दु,र्घटनामा नि’धन भएका १५ मध्ये उनकी पत्नी सुनिता पनि थिइन्। घटना लगत्तैदेखि सुमन फरार छन्। उनीहरूको काखे शिशु खाडीचौरस्थित सिन्धु सदश्रबहार अस्पतालको संरक्षणमा छन्। ‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घ,टनामा पत्नी गुमाएको सोमबारमात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफि,क प्र,हरी कार्यालयका प्रमुख सई राजेश दाहालले नागरिकसँग भने। दुर्घ,टनाका घाइतेसँगै शिशुलाई पनि अस्पतालमा लगिएको थियो। उनका अनुसार सुरुमा प्र,हरीलाई दुर्घ,टनाका घाइते र मृतकमध्येकै एकको शिशु होला भन्ने लागेको थियो। सदाबहार अस्पतालबाट घाइ,ते रेफर भइसक्दा पनि शिशुलाई कसैले दाबी नगरेपछि प्र,हरीले उनका आफन्तको खोजी थालेको थियो।अल,पत्र परेका शिशुको आफन्त खोजी गर्ने क्रममै चालकको पहिचान खुलेको सई दाहालले बताए। ‘पछि मृ,तक सुनिता चालककी पत्नी भएको खुल्यो,’ उनले भने।

उनका अनुसार शिशु तन्दुरुस्त छन्। यति ठूलो दुर्घ,टनामा उनलाई सामान्य चोटपटक पनि लागेको छैन। उनी अस्पतालका महिला स्वाथ्यकर्मीसँग बसिरहेका छन्।शिशु र मृ तक सुनिताका घर र माइती पक्षका आफन्त प्रहरीसँग टेलिफोन सम्पर्कमा आइसकेका छन्। टेलिफोनमा आउँछु भने पनि शिशुको जिम्मा लिन र मृ,तकको श,व बुझ्न सोमबार साँझसम्म कोही आफन्त नआएको दाहालले जानकारी दिए। सुनिताको श,व बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा छ। दुर्घ,टनामा धेरैको मृ’त्यु भएकोमा डर र पत्नी गुमाउँदाको शो,कले चालक सम्पर्कमा आउन नचाहेको प्र,हरीको अनुमान छ। नागरिकमा खबर छ ।