धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा ब1म वि,ष्फोट हुँदा तीन जनाको ज्या’न गएको छ भने ६ जना घा,इते भएका छन् । ज्या,न जानेमा महेन्द्रनगरका राजेश्वर साह र उहाँका छोरा आनन्द साह सहित प्र,हरी निरीक्षक अमिर दाहाल रहेका छन् । त्यस्तै राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घा,इते भएको बताइएको छ । उनीहरुको धरानमा उपचार भइरहेको छ । अन्य ५ जना घा,इतेहरुको उचपार भइरहेको प्र,हरीले जनाएको छ । ओएस नेपालबाट साभार ।
घर नजिकै राखिएको ब,म वि,स्फोट भएको थियो । वि,ष्फोटबाट राजेश्वरको घरमा सामान्य क्ष,ति पुगेको छ । बेलुकै देखि ब,म राखिएको हल्ला चलेको र राति वि,स्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् ।