असु रक्षित मलेसिया,मलेसिया पुगेका टंक सहित ४ जनाको गयो ज्या न

  • प्रकाशित मिति: शनिबार, मंसिर २१ २०७६
  • तामाकोशी

क्वालालम्पुर- सबै भन्दा बढी नेपाली कामदार कार्यरत प्र वास मलेसियामा गएको शनिबार र आईतवार सम्ममा मात्रै ५ जना नेपाली कामदारको आकस्मिक,अच्चानक मृ’त्यु भएको छ ।मलेसियाको स्पेशल स्क्वार्ड सेक्युरिटी सर्भिस पुचुङमा कार्यरत सल्यान जिल्लाका प्रदिप बस्नेत, मुवाजा सेक्युरिटी फोर्स पेटालिङ्गजाया,वान उतामामा कार्यरत खोटाङ जिल्लाका टंक बहादुर सार्की, वान सेक्युरिटी सर्भिस जोहोरमा कार्यरत रमेश बहादुर बोहोरा, एफ-१८ टप-ग्लोब बान्तिङमा कार्यरत सुनसरी जिल्लाका सुन्दर क्ष्रेष्ठ साथै केलाङको एक कम्पनीमा पनि एक जना गरेर जम्मा ६ जना नेपाली कामदारको अस मायिक नि धन भएको हो। तर यतिबेला मृ तकको संख्यामा वृद्धि भएको छ। ५ जनामा थप पुनः एक जना नेपाली कामदारको मृ त्यु भएको जानकारी प्राप्त भएको छ । दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा नम्बर ६ छिपिन निवासि गाेपाल राेकायाकाे आज मृ त्यु भएको हो ।गाेपाल आईतवारको दिन हिजाे मात्रै रातीको ड्युटी सकिएर,आज सोमबार बिहान रुममा पुगि खाना खाई सुतेका थिए । सांझ ब्युझिएर ड्युटी जाने समय भएपछि संगै काम गर्ने नेपाली सहकर्मी साथीले उनलाई उठाउन खाेज्दा कानमा ईयरफाेन लगाई जसरी सुतेको थियो उस्तै अवस्थामा गाेपाल मृत फेला परेको,सुतेको सुत्यै भएको उनका साथीले जानकारी गराउनु भयो।गोपाल सेरा फोर्स सेक्युरिटी कम्पनीमा आबद्ध रहि केलानाजाया भन्ने ठाउँमा अवस्थित पाराडिगम मलमा काम गर्दै आएका थिए ।सेक्युरिटी कम्पनीमा काम गरेको करिब करिब तिन बर्ष पुग्न लागेको उनको भिसा सकिन डेढ महिना मात्रै बाकी रहेको थियो ।

मृ तक गाेपालकाे श व अहिले स्थानिय अस्पतालमा पाेष्टमार्टमकाे लागी लगिएको छ्न। पहिला पहिला मलेसियाका स्थानीय केही अरा जक स्वभावका नागरिक संग अ सुरक्षित बनेका नेपालीहरु नेपाली राजदूतावास र सरोकारवाला निकाय,मिडिया,विभिन्न नेपाली संघसंस्थाको स हयोग सहकार्यमा ती समस्याहरु सुल्झिए पछि यतिबेला नेपाली कामदारहरु आफैं विभिन्न कारणले मृ त्युको सि कार भैइरहेको छन।प्राय असुरक्षित खानपिन,प्रदुषित हावापानी,चुरोट,जाडरक्सीको बढी सेवन, शारीरिक ब्ययाममा कमिले हृ दयघात,मुटु,कलेजोमा समस्या भएर म र्नेको संख्या तिब्र रुपमा बढ्दै गैईरहेको छ ।



यतिबेला नेपाली कामदारहरुमा देखिएको स्वास्थ्य समस्या बारे नेपाली राजदु तावास र सरोकारवाला निकाय मलेसिया ब्यापी रुपमा खासै विशेष कदम चा लेको देखिदैन , तर दूतावासका जनसम्पर्क अधि कृत टेक बुढाले दिइएको जानकारी अनुसार अहिले अन्तिम यो डिसेम्बर महिना भरि ( B4G ) अर्थात अबैधानिक नेपालीहरु घर फर्किने ब्याक फर गुड कार्यक्रम चलीरहेकोले आउदो नयाँ बर्ष २०२० देखि यहाँ रहेका नेपालीहरुको स्वास्थ्य अवस्था बारे केही विशेष कदम चालिने बताए ।आरएन चौधरी थारु,