सा-वधान ! काठमाडौंमा घरबेटी कै अगाडी यसरि हुन्छन चो री

  • प्रकाशित मिति: शनिबार, मंसिर २१ २०७६
  • तामाकोशी

काठमाडौं, २१ मंसिर . काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-९ सृजना चोक बस्ने सुन्दर खडकाको घरबाट नगद ५० हजार रुपैयाँ, आधा तोलाको सुनको तिलहरी, घडी १ था न र मोबाइल १ था न समेत गरी करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चो री भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-३ धोविघाट भ्यू कोलनी डेरा गरी बस्ने ५० वर्षीया सानुमाया खड्काको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको

ध नमाल बिहीबार साँझ चो री भएको छ ।चो रीमा सं लग्न फ रार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्र हरीले थप अनुसन्धान गरिरहेको छ ।