मुकुन्दले हाने रवि लामिछाने,धुर्मुश र सुन्तलीलाई झा!पड,फेरी के भयो मुकुन्देलाई(भिडियो)

  • प्रकाशित मिति: सोमबार, मंसिर २ २०७६
  • तामाकोशी

काठमाडौ -कुनै समय नेपाली मिडियामा जहिले बि!बादमा आईरहने मुकुन्द घिमिरे र पुण्य गौतम आजभोलि मिडियामा सार्है नै छाएका छन । मुकुन्दले भन्नू भयो गित गाएर खान लाउन पुग्दैन गाउँका मानिस बिदेश गका छन । न*राम्रो कुरामा रमाएका छन । बिकास हुन्छ पो कसरि यसरी । नाम चलेको पछि लाग्दा हिट हुने कुन्ठा ठूलो कुरा हैन । कैयौ घट*ना बाहिर आएका छन । त्यसैले आफै गरेर खानु पर्छ ।

कसैको अब मुल्यांकन गर्न हुदैन । अनावश्यक कुरालाई हाईटल गरेको मा दिकदार लाग्छ । खेताला लगाएर गरेको काम राम्रो हुदैन ।जस्ता कुरा गर्नु भयो। अर्का बक्ता पुण्या गौतम पनि थप्नु ह?न्छ । धोतीको जुम्रा टाउको उतपात मच्चाउनु राम्रो हैन । देशको माया सबैलाई छ । हुन पनि पर्छ ।



अब देशको लागि केही गर्ने काम तपाई हाम्रो हो । देश र राष्ट्रियता कुरा गर्नुहोस । धुलो नझार्नुहोस । मुकुन्द जि कसैको बिषयमा नबोल्नुहोस । हल्लाको पछि नलाग्नुहोस । एक छिन चर्का भएको छ ।हेर्नुहोस भिडियो