लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको वि रोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्र हरी हस्तक्षेप भएको छ । प्रह रीको कु-टा इबाट घा-इते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउ-कोमा सात टाँ-का लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । प-क्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उहाँले बताउनुभयो ।
लिम्पियाधूरा, लिपुलेख र कालापानी नेपालको अखण्ड भूमि रहेको उल्लेख गर्दै प्रदर्शनकारीहरुले लिपुलेखलाई भारत र चीनले दुई पक्षीय ना-का बनाउन खोज्नु बेई-मानी भएको बताउनु भएको थियो। प्रदर्शनको अगु-वाई गर्ने शाहले २०७२ जेठ १ गते भारत र चीनले बेइजिङमा गरेको सन्धि खारेज हुनु पर्ने बताउनु भयो । उहाले नेपाललाई बाहिर राखेर नेपालको भूमीको बारेमा गरिएको सन्धि नेपाललाई स्वी-कार्य नहुने बताउनु भयो । शाहले नेपालका सम्पूर्ण राजनीति दलले सीमा बिबा-दको निकास खोज्न सरकारलाई जिम्मेवारी दिएपनि २ तिहाईको बलियो सरकार भाषणबाजीमा मात्र व्यस्त रहनु राष्ट्र-घात भएको बताउनु भयो।
प-क्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन वि-रुद्ध सशक्त आन्दोलन गर्ने चे-तावनी काफ्लेले दिनुभयो । राष्ट्रियताका सवालमा नेवि-सङ्घले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद वि-रुद्धको आन्दोलन जा-री रहने बताउनुभयो ।