आफ्नै श्रीमानबाट बे*पत्ता महिला,रुदै ज्या*न जोगाउन मिडियाको साथमा(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १४ २०७६
  • तामाकोशी

नेपालि समाजमा आजभोली एक पछी अर्को घ ट*ना सार्वजनिक हुने गरेका छन् । प्रविधिको बिकाससंगसंगै समाज भित्रका अनेक कु*तर्क मिडियामा ल्याएका छन् । कतिका घरबार बि*ग्रेका छन् । तिन सन्तानकि एक महिला मिडियामा आएकी छन् । विदेश पुगेका पुरुषले घर आउदा आफ्नै श्रीमतीलाई शं का गर्दा घर छोडेर निस्केकी छन् । घरमा अनेक ट*र्चरहरु दिन थाले पछी विदेशबाट आएकै केहि दिन पछी घरबाट सन्तान सहित घर छोडेर निस्केकी हुन् । बिहे गरेको केहि महिना देखि मलाई पि ट्न लाग्नु भएको थियो र पनी म माया छ भनेर बसेकि थिए ।

अनेक पिडा सहेर यतिका दिन बसेकि म एक्कासि खु कु*री निकालेर हा न्न थाले पछी मेरो विश्वास गर्न छोडेकि हु ।बुढा विदेश गए पछी म घर ध न्दा चला उन एउटा होटल खोलेकी थिए । त्यस पछी मलाई नराम्रो कु त र्कले हेर्नु भयो । एक ताका मलाई मेरै बुढाले एक लाख माग्नु भयो । मसंग थिएन । त्यहि पैसा नदिएको झो कमा मलाई मेरै श्रीमान्ले झ म्टिन थाल्नु भयो । त्यहाबाट म आफ्नो बाटो लागे उहा आफ्नो बाटो लाग्नु भयो त्यस पछी म अहिले यता बसेको ५ महिना भयो । अनेक गरेर कोठा लिएको छु बसेको छु छोरा छोरी स्कुल पठाएकै छु तर मलाई मेरो जीवनको सुरक्षा छैन । मलाई मा र्छु भनेर अझै हिडेका छन् । म कसरि बाचू । मैले उहालाई भन्छु आफ्नो तरिकाले बस्नुहोस भन्दा पनि मलाई अझै ट र्चर दिन छोड्नु भएको  छैन । मलाई मात्रै होइन मेरो बहिनीलाई पनि उतिकै तथा नाथ गा लि गलौ ज गर्दै आएका छन् । यहि भएर म निस्केर हिडेको हु । हेर्नुहोस भिडियो
https://youtu.be/0pgTEXvE5bg