काठमान्डौ ।
लोक सेवा आयोग काठमान्डौद्धारा स्थानिय तहको लागि लिइएको अधिकृत छैठौ तहको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गएको भदौ ६ र ७ गते लिइएको विज्ञापन नम्बर ११९१७ को लिखित नतिजा सार्वजनिक गरेको हो ।
लिखित परिक्षामा सहभागी ९३० जना मध्ये १२४ जनाले लिखित परिक्षामा नाम निकालेका छन् भने माग संख्या ५७ जना रहेका छन् ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।
लोक सेवा आयोग काठमान्डौद्धारा अधिकृत तहको नतिजा सार्वजनिक (नतिजा सहित)
- प्रकाशित मिति: मंगलबार, कार्तिक ५ २०७६
- तामाकोशी