महराले भने सांसदबाट रा’जीनामा दि’न्नँ,म नेकपाको सदस्या

  • प्रकाशित मिति: आइतबार, कार्तिक ३ २०७६
  • तामाकोशी

काठमाडौं, कार्तिक ३ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौ’न दु’व्र्यवहार गरेको आ’रोपमा हि’रासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्दे’शन नमा’न्ने बताएका छन्।

आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्या’ग गरेको बताउँदै उनले आफू नेकपमा नभएकाले रा’जीनामा नदिने बताएका हुन्। दुव्र्य’वहारको घ’टना सार्वजनिक भएपछि सभामुख र सांसद पदबाट समेत रा’जीनामा दिन नेकपाले महरालाई निर्दे’शन दिएको थियो। तर उनले सांसद पदबाट मात्रै रा’जीनामा दिए।



उनले रा’जीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन्। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्। उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर रा’जीनामा नदिएको उनी निकट नेता बताउँछन्।