काठमाडौं । पछिल्ला दिन/हरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौ/न लिला एकपछि अर्को गर्दै बजारमा आइर/हेको छ । यो बीचमा एक स्थानीय नेताको का/ण्ड बाहिर आएको छ । भएको के भने मामा घरमा नभएको मौ/का पारी म/दिरा सेव/न गरेर रा/ती माईजु भेट्न गएका व्य/क्ति कु/टिए/का छन् ।
नेपाली कांग्रेस निकट नेपाल दरुण दलका नेता कु/टिए/का हुन् । ती व्यक्तिलले माइजु नाता पर्ने एक महिलालाई मध्यरातमा भेट्न उनकै घर गएपछि महिलाका आफन्तले राती हा/तपा/त गरेका हुन् ।
महि/लाका आफ/न्त एवं छर/मेकीले श्रीमा/न नभएका मौ/कामा ब/ला/त्का/र गर्न आएको भन्दै तरुण दलका नेतालाई हात हालेका हुन् । उनीसंगै महिलालाई समेत हा/त/पात गरिएको खु/ल्न आएको छ । महिलाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले महिला सहित ती व्यक्तिलाई नियन्त्र/ण/मा लिएको जानकारी दिएको छ ।
म/दिरा/ सेवन गरेका ती व्यक्तिलाईलाई एक रात हिरा/सत/मा राखेपछि प्रहरीले परिवारलाई बुझाएको छ । तर, महिलालाई भने राति नै परिवारको जिम्मा लगाएइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले जानकारी दिएको छ । अहिले घटनालाई लिएर आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । निशाल न्युजमा लेखिएको छ ।