नुवाकोट, २९ असोज -नुवाकोटको बट्टार बजारमा बसले कि-च्दा एक बालकको मृ-त्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ व-र्षी-य छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले कि-च्दा ज्या–न गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकको घटनास्थलमै ज्या–न गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घा-इते हुने गरी कु-टे-का छन् भने बस तो-ड-फो-ड भएको छ । घा-इ-ते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । -मृ-त-क-का आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड ति-त-रवि-तर पार्न प्रहरीले पाँच सेल अ-श्रु-ग्याससमेत प्र-हार गरेको थियो । -मृ-तक-का आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार ब-न्द गरेका छन् । (रासस)