कैलाली, २८ असोज । कैलाली जिल्लामा श्रीमानको कु__टपि_टबाट श्रीमतीको मृ”त्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कु”ट”पि’टबाट उनकी श्रीमती जानकी विक थापाको मृ–त्यु भएको हो ।
असोज २१ गते कु”ट’पिट भएपनि प्रहरीलाई २४ गते मात्रै घ’ट’नाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । २४ गते विहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापाफेरि उपचारका लागि लम्कीस्थित अस्पतालमा भर्ना भएकी थिइन् । थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै पर”पुरु”’षसंग श्रीमतीलाई भेटेपछि कु”ट”पि’ट गरेको बस्नेतले बताए । कु”ट’पि’टमा संग्लन उनलाई प’क्रा”उ गरी घ’ट”नाको थप अ’नुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।