बिचरा ! यी दम्पतिको बेजोग ,भोग्ने भन्दा देख्नेलाई अझै पिडा,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, असोज २३ २०७६
  • तामाकोशी

हाम्रो नेपालि समाजमा अनेक प्रकारका घ*टना बाहिरिने गर्दछन । हाम्रो समाजमा घ*टेका त्यस्ता घ*टना केहि लुकेर बसेका छन् त् केहि बाहिरिएका छन् । कति घ*टना त् गुप*चुप नै बसेका छन् । एउटा भखरै मात्र मिडियामा आएको यो समाचारले हामि सवैलाई चकित बनाएको छ । बुवा सामानको मान्छेलाई आफ्नो श्रीमान् भनेर बसेकी यी महिलाले झट्ट हेर्दा छोरी र बुवा जस्तै देखिन्छन यो जोडी ।

यी बुढाकी श्रीमती ३० वर्षकी कान्छी कतिसम्म बिहे गरेकी छन् । पार्वतीको यो जोडी देख्दा सार्है नै पीडादायी हुन्छ । बिहान बेलुका छाक टार्न धौ-धौ छ । दु*र्धटनामा परेर घाईते भएका श्रीमान् थालिएका छन् । अस्पतालले उपचारका लागि १ लाख रुपैया मागे पछी तिर्न नसक्दा उपचार भने हुन् सकेन । जीवन संगीनिको पनि उस्तै हालत छ । उपचार गर्न अंचल अस्पताल पुगेका उनलाई पैसा नहुदा किन यति पैसा लिएर आएको कसरि हुन्छ उपचार भनेर अस्पतालले उपचार गर्न मनेने । अनि निरास हुदै घर फर्किनु भएको थियो ।



जितमान बिकको यस्तो हालत छ । जितमान बिकले आरा चलाएर जिबिको पार्जन गरेर बसेका बिक परिबार आज भोलि अशक्त भएका छन् । बिक परिवारमा दिन प्रतिदिन नाजुक हुदै गएको छ । घारम बि*बाद हुदा अलग भएका छन् । विकका ति जना छोराछोरी छन ।भिडियो तल हेर्नुहोस !