नवलपरासी । नवलपरासी बर्घाट दाउन्ने सडक खण्डमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको घट*नास्थलमै ज्या*न गएको छ ।पुर्व पश्चिम सडक खण्डबाट आउँदै गरेको माल बाहक ट्रक र बिपरीत दिशा तर्फबाट आउदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा सो दु*र्घट*ना भएको हो ।
दु*र्घट*नामा परी एक जनाको ज्यान गएको छ भने ट्रक चालक फरार रहेका छन् । मृत*कको पहिचान हुन सकेको छैन । न्युज 24 मा लेखिएको छ ।