काठमाडौं – गरिबिको कारण धेरै नेपालीले आफ्नो लाऊलाऊ खाऊ खाऊ भन्ने उमेरमा दुःख पाएको,ज्यान गुमाउन बाध्य भएको समाचार धेरै आउने गर्दछ । १५ बर्षको सानो उमेरमा यस्तै एक दर्दनाक अबस्थामा छन, दांग बासी सुन्तली अनी उनको परिवार ।
१५ बर्षको उमेरमा आमा बन्न पुगेकी सुन्तलिको अबस्था यती बेला धेरै दर्दनाक छ । बच्चाको बाऊ को हो भनेर अहिले सम्म पत्ता लागेको छैन । सुन्तलिका बुवा भन्छन हाम्रो अबस्था निकै जटिल छ, यो अबस्थामा यो सानो बच्चाको हेरबिचार गर्न हामीलाई गारो छ । कसैले बच्चा लीन चाहन्छ भने हामी बच्चा दिन तयारी छौ,भन्छन उनका बुवा ।
बच्चा जन्मेको ६ दिन भैसकेको छ । येतिबेला बच्चा अनी बच्चाको आमाको अबस्था समेत निकै कमजोर भएको बताउछन, सुन्तलिका बुवा । यो समाचार हामीले गरिबी हुनुको पिडा र गरिबको जिन्दगिको यथार्त चित्रण गर्न पोस्ट गरेका हौ ।
हेर्नुहोस दर्दनाक भिडियो