अनौठो स्थान: आफ्नो मर्जीले परपुरुषसँग रात काट्छन् महिलाहरु

  • प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
  • तामाकोशी

एजेन्सी । अफ्रिकी देश नाइजेरीया महिलाहरु हावी हुने गर्छन् । त्यहाँ आफ्नो श्रीमानका अलावा अन्य पुरुषहरुसँग उनीहरुको मर्जी बिना नै शारिरिक सम्बन्ध बनाउने गर्दछन् ।

डेली मेलका अनुसार नाइजरमा तुआरेग नामको जनजाती समूदायका महिलासँग पुरुषहरु डराउँछन् । पाकिस्तान लगायतका देशमा महिलाहरुले मुख छोप्ने चलन भएपनि यहाँ पुरुषहरुले आफ्नो अनुहार लुकाएर हिँड्ने प्रचलन छ ।



अचम्मको कुरा त के छ भने उनीहरु मुस्मिल धर्मका अनुयायी हुन् । महिलाहरु मर्जीका पुरुषसँग सम्बन्ध राख्न गएका बेला पुरुषहरुले बालबच्चा हेर्ने प्रचलन छ यहाँ ।