लोक सेवा आयोग, काठमाडौं पाँचौ तह, स्टाफ नर्स पदमा वैकल्पिक उम्मेदवार सिफारिस (नतिजा सहित)

  • प्रकाशित मिति: शुक्रबार, साउन १७ २०७६
  • तामाकोशी

काठमान्डौ, साउन १७ गते । लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११४६५र०७४(७५ (खुला) नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, सहायक पाँचौ तह, स्टाफ नर्स पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
सिफारिस हुनेहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।