काठमाडौं-नेपालि गीतसंगीतको क्षेत्रमा कहलिएको नाम खुमन अधिकारि । खुमन अधिकारि लोकदोहोरी क्षेत्रमा उतिकै चर्चित अनि सवैका मन मुटुमा बस्न सफल गायक हुन् । खुमन अधिकारीले बिगत लामो समय देखि नै यहि क्षेत्रमा लागिरहनु भएको गायक हुन् । अधिकारि गायक मात्र नभएर सर्जक तथा संगीतमा पनि उतिकै माहिर हुनुहुन्छ । अधिकारीका हरेक गित उतिकै दर्शक स्रोताले मन पराएका छन् । प्रतक्ष्यलाईभ दोहोरि खेल्न पनि उतिकै मन पराउने गायक तिज गीतमा पनि उतिकै चर्चामा आउने गायक हुन् । S3K Onlinkhabar मा संगम शर्माले गर्नु भएको कुराकानी :
भिडियो :
सुमधुर स्वरका ध्वनि खुमन अधिकारि आफै मिडियामा आएर खोले आन्तरिक कुरा (भिडियो)
- प्रकाशित मिति: शनिबार, असार ७ २०७६
- तामाकोशी