विदेश पसेका युवायुवतीलाई छागाबाट खसाले यी १५ बर्षे २ भाईले ! महिनामा यति धेरै कमाई (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, असार ५ २०७६
  • तामाकोशी

यत्तिखेर धेरै युवाहरु जीन्दगीमा के गर्ने भन्ने सोच र खोजमै अन्यौल छन् । त्यसो त प्लस टु सकेपछि स्टुडेन्ट भिषामा विदेशिने देखि बाध्यताले खाडी मुलुक भासिनेहरुको लर्को लामै छ । तर त्यही भीडमा रामेछापका यी भाईहरुको साहसले स्वादेशमा केही गर्न सकिदैन भन्नेहरुको गालामा गतिलो झप्पड हानिरहेको महसुस गराउँछ । केही बर्ष अरुको काम गरेर जम्मा गरेको रकमबाट खाजाघर खोलेका राजु र प्रबल घिसिङ बानेश्वरको पन्चकुमारी मार्गमा दिनभर खाजा बनाउँदै बेच्न व्यस्त हुन्छन् । आखिर यत्ति सानो उमेरमै यो साहस कसरी आयो त ? उनै भाईहरुसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…